जनसंख्यामा तराई क्षेत्रको हिस्सा बढ्दै - Jaleshwortoday

Free inline slots

  1. Bourse Casino 100 Free Spins Bonus 2025: Depositing at casino sites is made seamless, and unlike withdrawals which can take up to 7 business days, deposits reflect in your account immediately so you can play right away.
  2. Uk Casino Non Gamstop - In addition, the bonus amount is valid for 90 days from the day it was claimed.
  3. Best Free Slot Machine Games Uk: Now, this doesnt mean that you can just go calling any raise with Q3s and you will always be a winning player but when our opponents ranges are wide, we must widen our ranges that we are playing back at them with, otherwise we are just being exploited.

Gambling thing meaning

Uk Visa Slots Availability In Hyderabad 2025
A bet multiplier of 20x will be applied to your choice to give you a total stake of between 20 and 200.
Legal Online Casino Uk
Stardust Casino is offering its players a number of promotions that rotate on a weekly basis.
A straight flush is the combination of a flush and straight.

1-2 No limit live poker strategy

Free Spins On Starburst No Deposit Australia
These religious laws are enacted at the state level officially but they are very similar throughout Malaysia.
Free Casino No Deposit No Card
The majority of the proceeds from X the Cash sales (along will all other scratch-offs) will be put toward Floridas Educational Enhancement Trust Fund (EETF).
Free No Deposit Casino Bonus Codes Uk Real Money Slots

जनसंख्यामा तराई क्षेत्रको हिस्सा बढ्दै

 १२ माघ २०७८, बुधबार २२:३९  
Letter

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ माघ

जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको छ । विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्या २३ लाख ४७ हजार १२३ जनाले बढेको छ । १० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६सय ८८ जना जनसंख्या कम भएको छ । १० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिन्छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३.३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ । १० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७८ हजारमा झरेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेको कुल जनसंख्याको हिस्सा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । १० वर्षअघि १ करोड १३ लाख ९४ हजार रहेको पहाडी क्षेत्रको जनसंख्या १ करोड १७ लाख ४८ हजार भएको छ । तर, कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ । २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो । पहाडी भेगको जनघनत्व भने २०६८मा १८६ जना प्रतिवर्ग किलोमिटर रहेकोमा अहिले १९२ जना प्रतिवर्गकिलोमटिरमा पुगेको छ । प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग किमिमा बसोवास गरेको देखिन्छ, जुन २०६८ मा ५६१ रहेको थियो ।