मुम्बई पाँचौ पटक च्याम्पियन - Jaleshwortoday

Penny gem slot machines

  1. Blackjack Online With Surrender Free: A short list below contains the best Pragmatic Play pokies that bask in popularity.
  2. European Roulette Game Free Canada - There is a bonus without deposit in the casino for the registration as a thank you.
  3. Gambling In The Uk Statistics: Worthy it if youre after a fee thrills but don't mind waiting for the action to start, but warning you might end up getting burned instead.

T mobile blackjack

Heaven Casino Review And Free Chips Bonus
To ensure maximum reach, the casino offers a mobile app for Android players and a mobile site for all players.
Casino Games Apps
Playing live and video poker casino games is far simpler than you might think.
Its RTP is 94.25% and has the symbols that suit the theme.

Free slot spadegaming

Asino Casino No Deposit Bonus 100 Free Spins
The bottom line is that gambling is a form of entertainment and baccarats no different.
United Kingdom Roulettes Casino
Tucker was arrested and criminally charged by the PSP.
No Deposit Bonus Casino Microgaming Australia

मुम्बई पाँचौ पटक च्याम्पियन

 २६ कार्तिक २०७७, बुधबार ००:१८  
IPL

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ कार्तिक

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)टी२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३२०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । दिल्लीका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।

उनै कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेलेपछि मुम्बईले दिल्लीले दिएको १५७ रनको लक्ष्य १८. ओभरमा ५ विकेट गुमाएर  पूरा गर्‍यो । ओपनर रोहितले ६८ रन बनाए । उनले  ५१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । इशान कसनले अविजित ३३ रन योगदान गरे ।

रोहितले पहिलो विकेटका लागि क्वीन्टन डे कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसंग समान ४५ रनको साझेदारी गरे । डेक पाँचौ ओभरको पहिलो बलमा २० रन बनाएर आउट भए । डे ककलाई दिल्लीका मार्कुस स्टोइनिसले ऋषभ पन्तद्वारा क्याच आउट गराए । ११औं ओभरको पाँचौ बलमा रनिङ विटविन र विकेटमा तालमेल  नमिल्दा सूर्यकुमार १९ रन बनाएर रनआउट भए । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।   

दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा मार्कुस स्टोइनिसले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान श्रेयासले अविजित ६५ रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५६ रन जोडे ।

दिल्लीको सुरुवात गतिलो हुन सकेन । अघिल्लो खेलबाट ओपनिङ थालेका अलराउण्डर मार्कुस स्टोइनिङ पहिलो बलमै ट्रेन्ट बोल्टको बलमा विकेटकिपर क्विन्टन डे ककबाट क्याचआउट भए ।

तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई पनि डे ककबाटै क्याच आउट गराए । राहुल चाहरको स्थानमा फाइनलमा मौका पाएका जयन्त यादवले आफ्नो पहिलो ओभरमै दिल्लीका मुख्य ब्याट्मसयान शिखर धवनलाई बोल्ड गरे । १५ रन बनाएर धवन आउट हुँद दिल्ली ३.३ ओभरमा २२३ को अवस्थामा पुगेको थियो । दिल्लीको इनिङ्स उकास्न कप्तान श्रेयास र ऋषभले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह विकेटविहिन बने ।

अहिलेसम्मको विजेताहरु

२००८ राजस्थान रोएल्स

२००९ डेक्कन चार्जर्स

२०१० चेन्नाई सुपर किंग्स

२०११ चेन्नाई सुपर किंग्स

२०१२ कोलकता नाइट राइडर्स

२०१३ मुम्बई इन्डियन्स

२०१४ कोलकता नाइट राइडर्स

२०१५ मुम्बई इन्डियन्स

२०१६ सनराइजर्स हैदरावाद

२०१७ मुम्बई इन्डियन्स

२०१८ चेन्नाई सुपर किंग्स

२०१९ मुम्बई इन्डियन्स

२०२० मुम्बई इन्डियन्स